दुबै हात नभएको मेघाले पोखिन पीडा: खुट्टाले आँसु पुछ्दै भनीन्,बाच्ने आसा जागेको छ।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ २१ गते ११:३७ मा प्रकाशित

करेन्ट लागेर दुबै हात गुमाएकी मेघा घिमिरेलाई पत्रकार भाग्य न्यौपाने ले आर्थिक सहयोग गर्नु भएको छ । एक अनलाइन टिभी मार्फत उन्को वास्तबिकता बाहिरीए लगत्तै उनलाई भेट्न पुगेका भाग्यले आफुले ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरेको मेघाले बताएकी छिन ।बिगत लामो समय निरस र पिडादायी जीवन बाचेकी मेघालाइ अहिले सहयोग र आत्मियता दुबै जुटिरहेको उन्ले बताएकी छिन ।

नेपाली दाजुभाइ दिदी बैनिको अहयोग र मायाले आफुलाइ ठूलो सहास र आत्मबिस्वास दिएको भन्दै मेघाले सबैको सहयोग पाए आफुले पनि केही गरेर सबैको हितमा काम गर्ने इच्छा ब्यक्त गरेकी छिन ।

प्रतिक्रिया