एउटा रोचक समाचार र भिडियो पठाएका छौ, हजुरको साइडमा राखिदिन अनुरोध गर्दछौ

इनेप्लिज २०७५ माघ १९ गते १२:४१ मा प्रकाशित
के तपाई विवाहित हो ? विवाहित नभए पनि विवाह त पक्कै गर्नुहुन्छ । तपाईलाई थाहा छ विवाह पछि प्राय महिलाहरु मोटाउन थाल्दछन । यति धेरै मोटाउँछन कि उनीहरुको सुन्दरता नै हराउन थाल्छ । तर खानपान लगाएतका कुराहरुमा ख्याल राख्ने हो भने नि महिलाहरु विवाहपछि पनि आफुलाई फिट राख्न सक्छन ।
ल हेरौं विवाहपछि महिलाहरुले आफुलाई विवाहपछि फिट राख्ने तरीका

प्रतिक्रिया