छोरीको दुवै हात करेन्टले लग्यो: साथमा न त आँसु पुछ्ने हात न त श्रीमान कै साथ छ।(भिडियो सहित )

इनेप्लिज २०७५ माघ १९ गते १२:३९ मा प्रकाशित

बिराटनगरकि २२ वर्षिय मेघा घिमिरेको ,नेपाल आर्मी बनेर देश को सेवा गर्ने सपना चकनाचुर बनेको छ। २०७२ सालमा हाइ भोल्ट को करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उन्को जीवनमा अन्धकार छाएको हो उन्ले बिराट नगरकै बिकास कार्की सग प्रेम बिबाह गरिन , सगै मर्ने सगै बाच्ने प्रण गरेका बिकासले उनी अपाङ्ग भएपछी साथ छाडिदिए , उनिसग अहिले आँसु पुछ्ने न त हात छ नत श्रीमान को साथ नै छ,,दयनीय आर्थिक अवस्था भएका मेघाका बुबा पिएन को जागिर खान्छ्न भने आमा एउटा झुल फ्याक्टीमा मजदुरी गर्छिन , उन्को उपचार मा घर खेत समेत सकिएको र अहिले पनि मेघाको निरन्तर उपचार गर्नु पर्ने तर उपचारमा समेत अभाव भए पछि मिडिया मार्फत सबै सग अपिल गर्दै मेघालाई लिएर उन्कि आमा अहिले काठमाडौ आइपुगेका छ्न ।

प्रतिक्रिया