दुरुस्तै आवाज निकाल्ने १५ बर्षीय बालिकाको अदभुत आवाज

इनेप्लिज २०७५ माघ १८ गते ११:१४ मा प्रकाशित


केहि समय अगाडी मिडियामा आएर एकाएक भाइरल भएकी बाल गायिका रचना रिमालको प्रतिभा देखेर सबै चकित भएका छन।अन्जु पन्त,मेलिना राई लगाएतका कलाकारहरुको दुरुस्तै आवाज निकाल्ने १५ बर्षीय बालिकाको अदभुत आवाज सुनेर सबै चकित भएका छन।

झापामा जन्मिएकी रचना केहि समय अगाडी आफ्नै गाउँमा जन्मिएका असोक दर्जीको प्रतिभा देखेर चकित भएको समेत बताईन।सबै कलाकारलाई मात खुवाउने रचनाको प्रतिभालाई सम्मान गर्न गरिएको उक्त कुराकानी जस्ताको तस्तै हेर्नुहोस :

प्रतिक्रिया