धुर्मुस सुन्तली फाउण्डेसन ले आज आयोजना गरेको कृकेट मैदान निर्माण को महाअभियान घोषणा कार्यक्रम को प्रमुख अतिथी को रुपमा प्रधानमन्त्री केपि सर्मा ओली उपस्थितिरहेको थियो भने अन्य मन्त्रीहरु सहित कलाकार मदन कृष्ण श्रेष्ठ लगायत थुप्रै विशिष्ट महानुभावको समेत उपस्थिति रहेको थियो । तीन अर्ब लागत मा बन्न लागेको अन्तरास्ट्रिय कृकेट मैदान निर्माण मा धुर्मुस सुन्तली फाउन्डेसन को सहासलाई सम्मान गर्दै विभिन्न महानु भावले आआफ्ना धारणा समेत व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया