केपी खनालले गरे कृष्ण ओलीलाई दिल खोलेर सहयोग। (भिडियो सहित )

इनेप्लिज २०७५ माघ १७ गते ११:३९ मा प्रकाशित

कान्छा अभियान्ता केपि खनाल ले दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलिलाई जापान बाट प्राप्त आर्धिक सहयोग हस्तान्तरण गरेका छ्न । कृष्ण ओली कोलागी कृत्रिम अङ्ग प्रत्यारोपण को लागि अझै आर्थिक रकम अपुग भएको समाचार बाहिर आए पछि अभियान्ता खनालले थप सहयोग को बाताबरण तयार गरेका छ्न ।

प्रतिक्रिया