नेपाली कथानक चलचित्र “लव जोन“को छायाँकन समाप्त

इनेप्लिज २०७५ माघ १४ गते २२:४१ मा प्रकाशित

बिजि बर्मा फिल्मस को ब्यानर मा ओम बहादुर कार्की को निर्माणमा रहेको नेपाली चलचित्र “लवजोन “चलचित्र को गीतको छायांकन को सगैँ सबै छायाँकन सकिएको छ ।

चलचित्रमा समाज मा बिध्यमान रहेको विभिन्न समस्या लाई चलचित्रल उजागर गर्ने प्रयास गरेको निमार्ण पक्षले जनाएको छ । मायाको कुनै अबधि र सिमाना हुदैन सन्देश चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी ले बताए ।

राजन महर्जन ,तृष्णा खड्का ,डिबि लामा सहित नव प्रस्तुतिमा बिक्रम कार्की,प्रेरणा बोहरा ,रुबिना थापा,राजन,श्रेष्ठ ,राजु श्रेष्ठ ,सुषमा थिङ,कुमार कार्की ,शर्मिला भुजेल,निमा लामा को अभिनय रहेको छ । सोलु,जिरी ,रामेछाप ,काभ्रे, र काठमाडौ को रमणिय स्थान हरुमा छायांकन गरिएको छ । बिक्रम कार्की र सरोज थापा को छायांकन ,राजन महर्जन र सुरेस पान्डेको नृत्य रहेको छ ।

लवजोन चलचित्रमा शंकर अधिकारी घायल को गित,बाबुल गिरि को संगीत रहेको छ भने बाबुल गिरि ,नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । चलचित्रलाई आगामी नयाँ बर्षमा रिलिज गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया