निर्मला हत्याकाण्ड: बम दिदी बहिनीको पत्रकार सम्मेलनमा जे देखियो,दोषी भए जेल हाल्न।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ १४ गते १२:१० मा प्रकाशित

बम दिदी बैनीहरुले आमा र सावित्री सुवेदी सहित रिपोर्टस क्लब मा उपस्थित भएर मानव अधिकार आयोगको छान बिन प्रतिबेदनलाई चुनौती दिएका छ्न । सावित्री सुबेदिले बम दिदी बैनीलाई जिवित निर्मला भन्दै बम दिदी बैनिले न्याय पाउनु पर्ने भन्दै रिपोर्टस क्लबमा बोलेकी थिइन भने बम दिदी बैनी ले आफू निर्दोष भएको भनेर उन्का आफन्तले बोलेको भिडियो समेत देखाएका थिए । केही समय अघि निर्मलाले न्याय पाउनु पर्छ भन्दै पेटिकोट आन्दोलन बाट चर्चामा आएकी तिनै सावित्री सुवेदी ले निर्मला हत्या को छानबिन मा तयार भएको प्रतिबेदन मा बम दिदी बैनी निर्दोष हुदा हुँदै मुछिएको मा बिरोध गर्दै आएकी छ्न ।

प्रतिक्रिया