बबिता बम र रोसनी बम कि आमाले आफ्ना छोरीहरुलाई पनि न्याय दिलाइदिन माग गरेकी छिन ।निर्मला हत्याको सबै अपराध मा बम दिदी बैनी छ्न भनेर मानव अधिकार आयोगका नाममा डलरमा बिकेका एक दुई मानिसको गलत मनसायले द्वन्द यथावत चर्काइरहन आफ्ना छोरीहरुलाई गैरकानुनी र तथ्यहिन तरिकाले दोसि देखाएर अपमान र अन्याय गरेकोकारण न्यायका लागि काठमाडौ नै आएको बताएकी छिन ।
बमदिदी बैनी ले एसपी देखि मेयर का भतिजा सम्म कसैलाइ प्रत्यक्ष नचिनेको बताउदै बम दिदी बैनी डान्स बारमा काम गर्थे भन्ने कुरा समेत गलत भएको बताएकी छिन ।
प्रतिक्रिया