सुनिल र एलिशा फिचर्ड खुचिङ माया सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७५ माघ ११ गते १२:३० मा प्रकाशित


,गायक प्रदिप पाण्डेको नयाँ गीत खुचिङ माया सार्वजनिक ( भिडियो ) ,एलिशाले सुनिललाई खुचिङ भनेपछी ( भिडियो ) ,सुनिल र एलिशाको खुचिङ माया ( भिडियो ) ,प्रदीप पाण्डेको स्वरमा खुचिङ माया ( भिडियो ) ,सुनिल र एलिशा अभिनित खुचिङ माया सार्वजनिक ( भिडियो ) ,प्रतिभाशाली गायक प्रदिप पाण्डेको गीत खुचिङ माया बजारमा ( भिडियो ) ,चर्चामा सुनिल र एलिशाको खुचिङ माया ( भिडियो )

हिजोआज नेपाली गीत संगीतमा निकै परिवर्तन आएको छ गीत अब सुन्ने मात्रै होइन हेर्ने पनि भएको छ । नयाँ नयाँ थिम र कन्स्पेटमा भिडियो निर्माण भै राखेका छन। केही दिन अघि यस्तै एउटा रमाइलो गीत खुचिङ माया सार्वजनिक भएको छ।

पेशाले फिजिक्सका लेक्चरर प्रदिप पाण्डे म्युजिकमा निकै रुचि राख्छन । गीत संगीतलाई आफ्नो प्यासन बताउने गायक पाण्डेले यसअघि ओ सानी बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन। यसपटक गायिका मेलिना राईको साथमा खुचिङ माया बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छ्न । यस गीतमा शब्द, संगीत स्वयम् गायक प्रदिप पाण्डेको रहेको छ ।गीतको एरेन्जमेन्ट आशिष अविरलले गरेका हुन । गीतको भिडियोमा सुनिल क्षेत्री , एलिशा शर्मा र ओशन बास्तोलाको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन र कन्स्पेटमा गीतको भिडियो निर्माण भएको हो।

प्रतिक्रिया