आखिर किन गर्जीए डा.सुरेन्द्र केसी,एस्तो उनको दमदार भाषण।(भिडियो सहित

इनेप्लिज २०७५ माघ १० गते २२:५४ मा प्रकाशित

प्राध्यापक डाक्टर सुरेन्द्र केसीले अब सभ्य र इमान्दार नागरिकले नेपाल बस्न लायकको मुलुक नभएको बताएका छ्न । डाक्टर केसीले बिराट नगर एयरपोर्ट भित्रै आफुमाथी भौतिक आक्रण को प्रयास समेत भएको भन्दै मुलुक को शान्ति सुरक्षा को स्थिती नाजुक भएको बताउनु भएको छ । बर्तमान सरकार भन्दा पनि यो शासन प्रणाली नै मुख्य दोसि भएको कुरा स्विकार्दै केसीले अहिले को संसद मा ५५ जोडि श्रीमान श्रीमती साम्साद रहेको र बाकी तीन सय साम्सद ले आफ्नै श्रीमती ,छोरा छोरी , भाना भान्जीलाई स्वकिय राखेर पैसा कुम्ल्याइरहेको खुलासा समेत गर्नु भएको छ ।

प्रतिक्रिया