आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ हाँसी हाँसी बाँच प्रिय” गीतको भिडियो बजारमा आएको छ । आफनो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन । दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । आफना सिर्जनालाई दर्शक तथा स्रोता माझमा पुयाउदा निकै गर्व लागेको गीतकार दिपाले बताइन । गीतमा एरेन्ज राजु कार्किको रहेको छ ।
लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भट्टराईले गरेका छन । गीतको भिडियो अव चाडैँ नै चर्चित कलाकारहरु समावेश गरेर छायाँकन हुने गीतकार दिपा मेवाहाङले बताइन ।
प्रतिक्रिया