अलौकिक माताले रवि र निकिताको विवाह बारे गरिन् यस्तो भविष्यबाणी,राजा लाई भगवान मान्छु।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ ९ गते ११:४३ मा प्रकाशित

 

चर्चित माता सबिता सरु आचार्यले रबि लामिछाने ले थोरै बादबिबाद झेल्नु परेको भए पनि उन्का आगामी दिन रचनात्मक र सुखद नै हुने बताएकी छिन । निकिता पौडेल र रबि लामिछाने दुबै राज योग ग्रह दृस्ठि भएका मानिस भएको ले उनिहरुको बैबाहिक जीवन सुखद , दिगो र समानान्तर हुने बताएकी छ्न। उन्ले दुबै जनालाई बधाई तथा शुभकामना सन्देश दिदै सुखद दाम्पत्य जीवन कालागी कामना समेत गरेकी छिन ।

प्रतिक्रिया