सामाजिक सञ्जालको शिकार बन्दै युवायुवती, कतै तपाई पनि शिकार त हुनुभएको छैन ।( हेर्नुहोस् भिडियोमा )

इनेप्लिज २०७५ माघ ९ गते ११:४० मा प्रकाशित

समाजमा अहिले दिन प्रतिदिन सामाजिक सञ्जालका कारण धेरै अपराधिक घटनाहरु भैरहेका छन् । यसको शिकार खासगरी युवायुवतीहरु हुने गरेका छन् । यसरी सामाजिक सञ्जालको दुरुपयोग गरी कसैमाथि नकरात्मक प्रभाव र दवाव पार्नु अपराध हो । यदी यस्तो भए समयमै प्रहरीलाई जानकारी गराई अपराध हुनबाट बच्न सकिन्छ । साथै राम्ररी नचिनेको मान्छेलाई साथी बनाई कुराकानी गर्दा पछिल्लो समय युवा युवतीहरु ठूलो दुर्घटनाको सिकार समेत भइरहेका छन् । त्यसैले आफूपनि सचेत रहौं र अरुलाई पनि जानकारी गराऔ । भिडियो मन परे सक्दो सेयर गर्नुहोला ।

https://www.youtube.com/watch?v=0r_vqEfr-h4

प्रतिक्रिया