बिकास लामिछाने र उपमा प्रधान फिचर म्युजिक भिडियो ‘छमछम पाउजु’ सार्वजनिक

इनेप्लिज २०७५ माघ ६ गते १२:४५ मा प्रकाशित

बिकास लामिछाने र उपमा प्रधान फिचर म्युजिक भिडियो ‘छमछम पाउजु’ सार्वजनिक भएको छ । प्रणोय लामाको स्वर र पुजन लोहागुणको शब्द तथा संगीत रहेको सावर्जनिक गीत रोमान्टिक शैलीमा तयार भएको छ ।

सुमित विश्वकर्मको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अहिलेका रायन कार्कीले निर्देशन गरेका छन् । सिन्धुली आसपासमा छायाकन भएको भिडियोलाइ मिनल शंकरले खिचिएका हुन् भने सम्पादन प्रविन श्रेष्ठको देख्न सकिन्छ ।:

प्रतिक्रिया