रबी लामिछानेको कार्यकम सिधा कुराबाट भाईरल अविरलको गित सार्वजनिक(भिडियो सहित)

इनेप्लिज २०७५ माघ ४ गते २३:३७ मा प्रकाशित

केहि समय अगाडी चर्चित पत्रकार रबि लामिछानेको कार्यकममा आफ्नो प्रतिभा देखाएर चर्चित बनेका कपिलवस्तुका अबिरल पोख्रेलको गित “का छौ मेरी आमा” सार्वजनिक भएको  सिधा कुरा जनतासंग कार्यकममा छामेर पढने र सुगेर रंग पत्ता लगाएपछी अबिरल पोख्रेल संसारभर भाइरल बनेका थिए l

सार्वजनिक भएकोइ गित “का छौ मेरी आमा”का लागी बिनोद बाजुरालीले शब्द बुनेका छन् भने उनैले संगीत दिएका छन् भने भिडियोको निर्देशन डि.आर सुजनले गरेका छन् l गितमा सडकमा रहेका बालबालिकाको अवस्थाको चित्रण गरिएको छन् जसमा अविरल पोख्रेलले अभिनय गरेका छन्

हेर्नुहोस भिडियो

प्रतिक्रिया