स्थलगत रिपोर्ट :बमजनको सिन्धुली आश्रम पुग्दा जे देखियो।

इनेप्लिज २०७५ माघ ३ गते १०:२३ मा प्रकाशित

सिन्धुली स्थित रामबहादुर बमजन को आश्रममा पुग्दा हजारौ को सङ्ख्यामा विभिन्न जिल्ला बाट मैत्री सघका प्रतिनिधिहरुको उपस्थिती देखिएको छ । मिती माघ ३ गते बाट सुरु हुने मैत्री पुजा को निम्ति र गुरु बमजन माथी लागेको आरोप बिरुद्ध गुरुको सुरक्षा को निम्ति हजारौं प्रतिनिधिहरु स्वस्फूर्त रुपमै पनि उपस्थित हुने क्रम भैरहेको प्रवक्ता मणि लामा ले बताउनु भएको छ ।

प्रतिक्रिया