गायिका मेलिना राईको ‘हासो लुटेउ ’ (भिडियो सहित)

इनेप्लिज २०७५ माघ २ गते ४:४१ मा प्रकाशित

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा ‘हासो लुटेउ ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेम पछाडिको विछोडको अवस्थालाई चित्रण गरिएको छ । टिएस राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ ।

गीतको एरेन्ज राजु कार्किले गरेका छन । तिलक रिजालको छायाँकन तथा सम्पादन , ज्ञानेन्द्र कोइरालाको निर्देशन भिडियोमा रहेको छ । खिनु आम्वुहाङ , हिलिहाङ आदम्बे र एलिसा राईको अभिनय गीतमा छ ।गायिका मेलिना राईको ‘हासो लुटेउ ’ (भिडियो सहित)

प्रतिक्रिया