केपी खनालले रवि लामिछानेको समर्थन गर्दै यस्तो सुझाव दिए सावित्री सुबेदी लाई।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ १ गते १२:०९ मा प्रकाशित

कान्छो सामाजिक अभियान्ता के पि खनालले जाजरकोट मा निर्माण भै रहेको अनाथाश्रम को ९० प्रतिसत निर्माण कार्य भै सकेको र अब पैसाको थोरै अपुग हुदा १० प्रतिसत काम बकि रहेको बताउनु भएको छ। ५० लाख को लागत लग्ने स्टमेट गरिएको आश्रमको काम अब करिब १० लाख रकम भए सम्पन्न हुने र चाडै उक्त रकम पनि जुट्ने छ भन्ने मा बिस्वस्त रहेको बताउनु भएको छ ।

सबै सहयोगी मनहरुको सहयोग ले नै यो काम भएको उल्लेख गर्दै सहयोगी सबै प्रती आभार पनि व्यक्त गर्नु भएको छ । चर्चित पत्रकार ऋषि धमला र महिला अधिकारबादी सावित्री सुबेदीका राम्रा र असल कामहरुलाई सबैले साथ समर्थन गरेको भए पनि पछिल्लो समय रबि लामिछाने को ब्यक्ति गत जीवन को बारे टिक्का टिप्पणी भैरहेको प्रती खेद प्रकट गरेका छ्न र एक आपसमा ब्यक्तिगत जीवन बारे गाली गलौज गर्नु को कुनै अर्थ नभएकोले यस्तो कार्य कसैले कसै प्रती नगर्न सुझाव पनि दिएका छ्न ।

प्रतिक्रिया