आखिर किन?प्रचण्डको यति धेरै प्रसंसा गरे धमलाले,देश विकास गर्ने नायक प्रचण्ड मात्रै।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २९ गते १८:४२ मा प्रकाशित

देश भक्त गणतान्त्रिक मञ्च ले आयोजना गरेको एक विशेष समारोहमा सञ्चार कर्मी ऋषि धमला सम्मानित भएका छन ।प्रमुख अतिथी रहेका पुर्व प्रधानमन्त्री तथा नेकपा का अध्यक्ष क प्रचण्ड ले सम्मान पत्र ,खादा र माला सहित धमला सम्मानित भएका हुन ।क्रान्ती र शान्तिको एकै पटक नेतृत्व गर्न सक्ने नेता प्रचण्ड एक आदर्श नेता भएको उल्लेक गर्दै बिस्वमै यस्तो प्रकृतिको भुमिका निभाउन सक्ने नेता कम भएको धमलाले उल्लेख गरेका छ्न ।

प्रचन्ड को तारिफ गर्नुमा अफुलाइ कुनै स्वार्थ नभएको भन्दै नेपाली राजनिक नेताहरुमा प्रचण्ड सफा हृदय भएको नेता भएको उल्लेख गरे । अब नेपालको बिकास र समृद्धिको नेतृत्व गर्ने दायित्व पनि प्रचण्ड कै भएकोले त्यसमा नेपाल को प्रेस जगत सकारात्मक बनेर साथ दिन तयार रहेको प्रतिबद्धता समेत ब्यक्त गरेका छ्न ।

प्रतिक्रिया