गार्वेज खाना र बिचार।

विनोद रोका, न्युर्योक २०७५ पुष २९ गते १८:३० मा प्रकाशित

१।
मान्छे प्राय गार्वेज नै खान्छन
अर्जिण हुन्छ ट्वाईलेट जाच्नछन
कित यीन्ले छेर्छन कित छादछन
मान्छे, नमरुन्जेलसम्म यसरी नै बाच्छन।

२। गार्वेज बिचार।
मान्छे हरदम मोवाईलमा नै हुन्छन
प्राय गार्वेज हेर्छन गार्वेज नै सुन्छन
अर्जिण हुन्छ अनि सुन्ने मान्छे खोज्छन
बिचार ओकल्न मोवाईल नै रोज्छन।

प्रतिक्रिया