युएईमा राज सिग्देलको प्रस्तुती सिर्जना वाचन डबलिको १५ औ श्रृङखलाको कार्यक्रममा नेपालबाट गायक राज सिग्देलको साथमा आवाजका बादशाह अच्युत घिमिरे `बुलबुल´ युएई आएका थिए । उक्त कार्यक्रममा युएईमा रहि आफ्नो कलमलाई साहित्यमा अघि बढाईरहेका धेरै सर्जकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास युएईका महामहिम राजदुत सागर प्रसाद फुयालको उपस्थिती रहेको थियो । युएईको नेपाली समुदायमा यसरी साहित्य र संगित एकै स्थानमा प्रस्तुत भएको यो पहिलो कार्यक्रम हो । उक्त कार्यक्रममा गायक राज सिग्देलको प्रस्तुती हेर्नुहोला ।
https://www.youtube.com/watch?v=sLsSoW-qEcw
प्रतिक्रिया