पुर्व मन्त्री पत्नीले गरिन कपाल मुण्डन: यो छोरीको पनि कर्तव्य हो।(भिडियो सहित

इनेप्लिज २०७५ पुष २९ गते १४:३६ मा प्रकाशित

पुर्व मन्त्री सेरबहादुर तामाङ्को जीवन सङ्गिनी एवम नेकपा नेत्री उषाकला राइले आमा बाबू को पालन पोसण र काज कृया गर्ने कर्तव्य छोरा र छोरी दुबै को भएको उल्लेख गर्नु भएको छ । बिगत सति प्रथा देखि आज सम्म पनि महिलालाई जलाउने कुसंस्कार फरक फरक रुपमा कायमै रहेको भन्दै गर्भ बाट जन्मने कुरा निबेदन हालेर इच्छा बमोजिमको लैङ्िगक आधारमा मा जन्मिने कुरा नभएको ले छोरा वा छोरी जे जन्मिए पनि सन्तान एकै हुन भन्ने कुरा बुझाउन हाम्रो नेपाली समाजमा अझै मुस्किल रहेको बताउनु भयो ।

आमाको निधन पश्चात् कपाल मुण्डन गरेर काजकिरियामा बस्नु भएकी उसाकला राई ले दुखको यश घडिमा सम्झने र माया ममता दर्साउनु हुने सबै प्रती आभार समेत ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया