सञ्जय पाण्डेको स्वरमा रहेको तिमी विना निरश बोलको गित सार्वजनिक

इनेप्लिज २०७५ पुष २९ गते १३:५८ मा प्रकाशित

 

काठमाडौं– नव गायक सञ्जय पाण्डेको स्वरमा रहेको तिमी विना निरश बोलको गित सार्वजनिक भएको छ । संगीतमा एमए गरेका गायक पाण्डे संगीतका साधक हुन । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा तलिन छन् ।

उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प उनमा छन् । यस अघि उनले केहि गितहरुमा आफ्नो स्वर भरिसकेका छन् । उनी नेपाली संगित क्षेत्रमा चम्किला तारा हुन ।

https://www.youtube.com/watch?v=S8FwnjaH1FY

प्रतिक्रिया