काउली बुढी र फुलन्दे आमा ‘माया पानको पात’ बन्दै यसरी नाचे,गरे माताको घरको तारिफ।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २६ गते १२:२७ मा प्रकाशित

चर्चित दुई कलाकार ,काउली बुडि र फुलन्देको आमालाई माता सबिता सरु आचार्यले आफ्नो निजि निवासमा भब्य स्वागत गरेकी छिन भने दुई कलाकारहरुले कलामय अभिनयका साथ माताको घर निरीक्षण समेत गरेका छन ।

दुई चर्चित कलाकारलाई स्वागत गर्न पाउँदा फुरुङ्ग परेकी माता ले कलाकारहरु सग को कुरा कानी मा राज तन्त्र फर्किने आफ्नो भबिस्यबाणी पुन दोहोर्याउदै आस्वस्थ गरेकी छिन भने कतिपय मानिसहरुले भने माता सबिताले अनावश्यक प्रचार बाजीमा लागेर ढोङ रचेको आरोप पनि लगाएका छन । माताको यो शैली र कलाकार को यस्तो कार्यक्रम बारे धेरै मानिसहरुले फरक फरक प्रतिक्रिया ब्यक्त गरेका छ्न भने कतिले यो शैली र यस्तो प्रचारको औचित्य र दिन खोजेको संदेश के हो भन्ने प्रश्न चिन्न समेत खडा गरेका छ्न ।

https://www.youtube.com/watch?v=9WDtL2fzGUU

प्रतिक्रिया