राजेशपायल राई र सुनिता थेगिमको स्वरमा आयो उत्कृष्ट गीत ‘माया हजुर ’ सार्वजनिक

इनेप्लिज २०७५ पुष २६ गते १२:१६ मा प्रकाशित

गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुर्वेली कला र सस्कृतिको बारेमा बर्णन गरिएको छ ।

सुमाया राईको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज राजु कार्किको रहेको छ । अर्जोन लिम्वुको छायाँकन , मनोज राईको सम्पादन , केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

प्रतिक्रिया