मोरङमा सर्प बनेर निस्किए भगवान, समाउदा र मुखमा हाल्दा पनि केहि गरेन हेरौ भिडियो

इनेप्लिज २०७५ पुष २३ गते २२:५५ मा प्रकाशित

बिराटनगर । मोरङको गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार स्थानीय अचम्ममा परेका छन् । स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेका छन् । सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गर्ने, मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने गरेको छ ।

स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा हुन् ।

सो मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षात नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन् ।

https://www.youtube.com/watch?v=ZOdZoSFU8Dc

प्रतिक्रिया