‘प्यारो गाउँ’ भिडियो सार्वजनिक भएको छ
इनेप्लिज
२०७५ पुष २२ गते १२:३६ मा प्रकाशित
प्राकृतिक सुन्दरताले भरिपुर्ण पर्यटकिय स्थल लंकापाराको बारेमा वर्णन गरिएको लंकापारा ‘प्यारो गाउँ’ सार्वजनिक भएको छ । गीतमा जिवनको शब्द रहेको छ भने स्वर ताराप्रकाश लिम्बुको रहेको छ । सुरज विकको संगीत, एरेन्जमेन्ट तथा मिक्सिङ रहेको उक्त गीतको भिडियोमा कलाकार तथा मोडल जिवनको उत्कृष्ट अभिनय रहेको छ । भिडियोमा अमिताभ चन्द्र र संगम राईको संयुक्त छायांकन रहेको छ भने कोरियोग्राफी हेमराज गजमेरको रहेको छ । भिडियोमा शर्मिला पुरीको निर्देशन र रहेको छ भने सम्पादन प्रविन श्रेष्ठको रहेको छ ।
यसअघि पनि जिवन कै शन्द रहेको लंकापाराको गीत तथा भिडियो सार्वजनिक भैईसकेको थियो जसमा निर्देशन तथा मोडलिङ जिवन कै रहेको थियो ।
यसअघिको गीतबाट राम्रो प्रतिक्रिया पाएपछि लंकापारा ‘प्यारो गाउँ’ ल्याएको जिवनले बताए ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया