२ वटा भन्दा भन्दै बिहे अघि नै २३ छोराछोरीकी आमा बनिन् कमला ! यति धेरै किन ! अझै धेरै बनाउने
उनी अविवाहित महिला हुन्, उमेरले ३३ लागेकी। उनी २० बालबच्चाकी आमा बनेकी छन्। आमा बन्नका लागि नौ महिना गर्भधारण गर्नुपर्छ भन्ने छैन, कर्म दिए पनि पुग्छ भन्ने गतिलो उदाहरण बनेकी छन्, कमला पराजुली। उनले जन्मदिने आमाको भूमिका निभाएकी छन्। उनले सहाराविहीन बेवारिसे बालबालिकालाई पालनपोषण गर्दै आएकी छन्।
बिहान उठेदेखि सरसफाइ गर्ने, भोक लाग्दा खुवाउने, विद्यालय पठाउने, नुवाइधुवाइ गरिदिने, कपाल कोरिदिने, पोसाक लगाइनेजस्ता दैनिकी कामका उनी आफैं जुटेकी हुन्छिन्। बालबालिका सँगसँगै खाना खाने र सँगै सुत्ने साथै बिदाको दिन घुम्न लैजाने पनि उनी आफैं गर्छिन्। छोराछोरीको खुसी नै मेरो खुसी हो भन्ने सोचाइका साथ उनले बेलाबेलामा भ्रमण लैजाने र पिकनिकसमेत आयोजना गरेकी हुन्छिन्। तीजका अवसरमा दर खुवाउने कार्यक्रमदेखि दसैंको वडाभोज, पुष १५ को पिकनिक उनले अनिवार्य गराएकी हुन्छिन्।
फेदीखोला गाउँपालिका–१ मा अमोर सेवा नेपाल नामक बालगृह संस्थाको स्थापना गरी गरिब, सडक, असहाय र साहाराविहिन बालबालिकाको संरक्षणमा जुटेकी छन्।
हेर्नुहोस यो भिडियो :
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया