सुरेश राना मगरको लोकदोहोरी प्रतिको सम्मानमा समर्पित “लोके ” (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २० गते २३:११ मा प्रकाशित

नेपाली लोकदोहोरी कलकारहरुमाथी समाजका मानिसहरुले हेर्न दृष्टिकोणलाई समेटेर सुरेश राना सुरेशको नयाँ गीत “लोके ” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनो कला र सस्कृतिलाई सम्मान गर्दा अरुले जे भने पनि त्यसलाई स्विकार गर्ने गायक ले बताए । आफनो लोक सस्कृतीले नै नेपालको सम्मान गर्ने कुरामा निकै आशावादी रहेका छन । अर्जुन खड्का लोकेको शब्द तथा सुरेश राना सुमनको गीतमा संगीत रहेको छ । सालैजो गीत र मारुनी गीत को भाकालाई नै आफुलाई निकै मन पर्ने कुरा गायकले गरेका छन । बासु बरालको छायाँकन , मिलन विकको सम्पादन , विक्रम चौहानको निर्देशन रहेको छ । गीतको भिडियोमा दुर्गेश थापा , रिना थापा , मालती घले , अर्जुन खड्का , प्रमोद लामाको फिचरिङ रहेको छ

प्रतिक्रिया