शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:०९
वासिङटन डिसी 01:24

दिपक शर्माको संगीतमा ‘सम्झनु त सझिलो छ’ बोलको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७५ पुष २० गते १२:०७ मा प्रकाशित

चर्चित गायक कृष्ण काफ्लेको स्वर तथा चर्चित संगीतकार दिपक शर्माको संगीतमा ‘सम्झनु त सझिलो छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई एसपी कोइरालाले लेखेका हुन् । गायक कृष्ण र संगीतकार दिपकले एक दर्जन बढी हिट गीतहरु बजारमा दिसकेका छन ।

स्याड भर्सनको गीतको म्युजिक भिडियोलाई निसान कास्यप घिमिरेले निर्देशन गरेका हुन् भने भिडियोमा सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्याण्ड र नेपालमा खिचिएको भिडियोमा ओम प्रसाईको छायाँकन , बिकास दाहालको सम्पादन र हेल्लोबाइको ड्रेस देख्न सकिन्छ ।

प्रतिक्रिया