सनसनीपूर्ण खुलासा: अरबौको वाइडबडी खरिद गरेकै होइन,अन्तरराष्ट्रिय अदालतमा जान्छु।(भिडियो सहित)

इनेप्लिज २०७५ पुष २० गते ११:५९ मा प्रकाशित

अन्तरास्ट्रिय नागरिक हवाइ उड्यान छेत्रका बिज्ञ दिपेन्द्र कडेल ले अन्तरास्ट्रिय बिमान्स्थल बन्द हुन सक्ने चेतावनी दिएका छ्न । नेपालले अन्तरास्ट्रिय बिमानस्थल बारे बिस्वलाइ गुमराहमा राखेर खरबौ को हवाइ लगानी र७लदकउस नागरिक को जिवनमाथि खेलबाड गरिरहेको कुरा ब्यक्त गर्दै अन्तरास्ट्रिय रुपमा नेपाल को उडान जुनसुकै बेला बन्द हुने निस्चित भएको र अहिले सम्म माफियागिरी को बलमा अन्तरास्ट्रिय उडान टिकिरहेको आरोप समेत लगाएका छ्न ।७लदकउस पछिल्लो समय भ्रष्टाचार विवाद मा आइरहेको वाइड बडि विमान खरिद नभएर भाडा मा ल्याएको तर कागजी रुपमा नक्कली डाटा तयार गरेर खरिद गरिएको कु प्रचार समेत गरेर हाइ फ्लाइ कम्पनी को बदनाम गरिएको कुरा समेत उल्लेख गरे ।

हाइ फ्लाइ कम्पनी बाट जहाज खरिद गरेको भनिए पनि उक्त कम्पनिले जहाज बेच्ने नभइ भाडा मा मात्र लगाउने गरेको , र सन्सार भर उस्का जहाजमा कम्पनी कै पाइट र कम्पनिकै मेन्टिनेन्स गर्ने कम्पनी को नियम भएको बताए । जहाज भाडामा लगाउने कम्पनी सग खरिद को कुरा कसरी आउँछ रु भन्ने प्रस्न गर्दै आज छानबिन गरिरहेको सम्सदिय समिती को अनुमानित भ्रष्टाचार भन्दा धेरै गुणा बढी भ्रष्टाचार भएको भन्दै छानबिन समितिको छानबिन पुर्ण नभएको समेत टिप्पणी गरेका छ्न । नेपाल सरकार ले कम्पनी को बद्नाम गर्ने काम गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विमान खरिदमा दोसि देखिएका मन्त्री , निगमका कर्मचारी र सरोकारवाला निकायको लिखित प्रतिबेदन तयार गरेर अन्तरास्ट्रिय अदालत मा चाडो पेस नगरे नेपाल को पैसा र विमान दुबै गुम्ने खतरा भएको समेत उल्लेख गरेका छ्न ।

हाइ फ्लाइ कम्पनी बिमान भाडामालगाउने कम्पनी भएको ले उस्ले जतिबेला पनि आफ्नो जहाज फिर्तालानपाउने भएकाले भाडामा विमान ल्याएर खरिद गरेरल्यएको भन्दै रास्ट्रको अरबौ सम्पती भ्रष्टाचार गर्ने र बिस्वभरी राम्रो छवि बनाएको अन्तर्राष्ट्रिय कम्पनी को बदनाम गर्नु निन्दनिय र दन्डनिय कुरा भएको र नेपालमा हाइ प्लाइ कम्पनी बारे भैरहेको कु प्रचार कम्पनीलाई जानकारी छैन भन्ने अवस्था नरहेको ले सरकारलाई सचेत हुन सुझाएका छ्न । नेपाल र हाइ फ्लाइका केहि भ्रष्ट कर्मचारी मिलेर यस्तो गरेको हुन सक्ने वा हाइ फ्लाइ कम्पनीले नै पनि बद्मासी गरेको हुन सक्ने अवस्था भएकाले यो विषय अन्तर्राष्ट्रिय मुद्दाको विषय भएको ले यो भ्रष्टाचार र हवाइ छेत्रको बिकृती बारे आफुले अन्तरास्ट्रिय कोर्ट मा मुद्दादर्ता गरेरै छाड्ने प्रतिज्ञा गरेका दिपेन्द्रले तथ्य हिन कुनै पनि भ्रममा नरहन जनतालाई अपिल पनि गरेका छ्न ।

प्रतिक्रिया