झापामा भेटिए अर्का ‘अशोक दर्जी’.(मार्मिक भिडियो)
इनेप्लिज
२०७५ पुष २० गते १:०९ मा प्रकाशित
झापाको दमक–१ किरात चौकका १० बर्षे बालक विक्रम लावती यतिबेला भाइरल बनिरहेका छन् । दमकका सडकहरुमा गीत गाएर दैनिक एक हजारभन्दा बढी रकम संकलन गरिरहेका छन् ।
समाचार प्रशारण भएपछि हामी उनको घरमा पुग्दा उनका काका बुद्धिमान लावतीसँग भेटिए । विक्रमको घरको अवस्था नाजुक देखेर बुद्धिमानले पहाडबाट
आफैंसँग राखेर पढाइरहेका थिए । तर, पछिल्लो समयमा पढाईभन्दा गायनमा रुची राखिरहेका छन् । विक्रमले अशोक दर्जीकै सिको सिकेर सडकमा गीत गाइरहेकोबुद्धिमान बताउँछन् । गीत गाएर घर बनाउने सपना देख्ने विक्रमविक्रमको यतिबेला सबैको साथ र सहयोग खोजी रहेका छन् । हेर्नुहोस् भिडियो
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया