नविन गहतराजको उड्दै छु सार्वजनिक ( भिडियो सहित)
इनेप्लिज
२०७५ पुष १९ गते १२:०६ मा प्रकाशित
प्रतिभाशाली युवा गायक नविन गहतराजले आफ्नो नया गीत उड्दै छु सार्वजनिक गरेका छन्। यसअघि आज राती बोलको गीत बाट चर्चा कमाएका गायक गहतराजको यो दोस्रो गीत हो। हाल अमेरिका रहेका गायक गहतराजले नेपाली संगीतमा केही गर्ने सोचका साथ अघि बढी रहेका छन।
उड्दै छु बोलको यस गीतमा शब्द संगीत र स्वर स्वयम गायक नवीन गहतराजको रहेको छ भने गीतको एरेन्जमेन्ट सनिरले रहेको छ। अस्ट्रेलिया र अमेरिका छायांकन गरिएको गीतको भिडियोमा मनोज लाकन्दरी र सृष्टि सिंहको अभिनय रहेको छ। जीवन रसाइलीको कन्सेपट र निर्देशनमा गीतको भिडियो निर्माण भएको हो।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया