बबिता बनिया जेरी बद्रि पंगेनीको फेला परेपछी… (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १९ गते ०:५६ मा प्रकाशित

पोखराको सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत साँस्कृतिक कार्यक्रमकाहरु प्रस्तुत भएका छन् । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम भए । महोत्सबमा सडकमै खाए, गाए, नाचे अनि रमाए ।

यहि कार्यक्रममा प्रस्तुत एक प्रस्तुति अबको क्रममा प्रस्तुतु गर्दछौं । आज हामी तपाइँलाई बबिता बनिया जेरी र बद्री पंगेनीने मगरको लाइभ दोहोरी प्रस्तुत गर्छौं, जहा बद्रिले जेरीलाई बुढो बिना चर्पी नजाने भनेर जिस्क्याएका छन्। जेरीले बद्रीलाई आफु तिमि जस्तो नभएको र केटा फेर्दै हिडिन्न भनेर भन्दै छन् । तर यो केवल महोत्सबमा उपस्थित दर्शकको मनोरञ्जनको लागी गाइएको गित हो ।

प्रतिक्रिया