मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:०९
वासिङटन डिसी 03:24

केशव शर्मा दाहालको “बैसैमा लाएको पिरती” गीत सार्वजानिक

इनेप्लिज २०७५ पुष १८ गते २२:४१ मा प्रकाशित

सात वर्षदेखी अमेरीकामा बसेर पनि नेपाली गीत संगीत प्रतिको माँयामा आफुलाई निरन्तर अगाडी बढाउनु भएका गायक केशव शर्मा दाहालले नयाँ वर्ष २०१९ को सुरुवात सँगै आफ्नो पहिलो गीत “बैसैमा लाएको पिरती” सार्वजानिक गर्नु भएको छ । सुवास चाम्लीङ्गको शव्द र संगीत रहेको यो गीतको रेकर्ड म्युजिक नेपालमा गरिएको हो ।

प्रतिक्रिया