केशव शर्मा दाहालको “बैसैमा लाएको पिरती” गीत सार्वजानिक
इनेप्लिज
२०७५ पुष १८ गते २२:४१ मा प्रकाशित
सात वर्षदेखी अमेरीकामा बसेर पनि नेपाली गीत संगीत प्रतिको माँयामा आफुलाई निरन्तर अगाडी बढाउनु भएका गायक केशव शर्मा दाहालले नयाँ वर्ष २०१९ को सुरुवात सँगै आफ्नो पहिलो गीत “बैसैमा लाएको पिरती” सार्वजानिक गर्नु भएको छ । सुवास चाम्लीङ्गको शव्द र संगीत रहेको यो गीतको रेकर्ड म्युजिक नेपालमा गरिएको हो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया