शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०३:२६
वासिङटन डिसी 17:41

माङ्गेनाको मुहारमा खुशी (हेर्नुहोस् भिडियो)

इनेप्लिज २०७५ पुष १८ गते ११:३६ मा प्रकाशित

युट्बबाट भाइरल बनेकी माङ्गेना लिम्बूको मुहारमा खुशी छाएको छ । पछिल्लोसमयमा देशविदेशबाट सहयोग जुट्न थालेपछि उनको मुहारमा खुशी छाएको छ ।
कक्षा ४ मा अध्ययरत रहेकी माङ्गेना भविष्यमा चर्चित गायिका बन्ने बताइन् । सोमबार ३३ हजार रुपैयाँ हङकङबाट सहयोग हस्तान्तरण प्राप्त भएको छ ।

प्रतिक्रिया