पल शाहको घर पुग्दा जे देखियो,आँचललाई बुहारी बनाऊन पलको बुवा तयार। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १८ गते ११:३२ मा प्रकाशित

कलाकार पल साहको बुबाले पल साह बारे नयाँ खुलासा गर्नु भएको छ । दाङ मा सञ्चार कर्मी सग कुरा गर्दै पललाई आफुले नेपाल आर्मी को उच्च ओहदामा पुर्याउने इच्छा भए पनि पल ले कला छेत्र मा देखाएको सफलताले खुसी भएको बताउनु भयो ।

पल सानै देखि मेहनती र असल मान्छे भएको बताउदै आचल सग उनिहरुको मन मिले उनिहरुको इच्छा को बाधक नहुने कुरा समेत बताउनु भएको छ ।

प्रतिक्रिया