जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक
इनेप्लिज
२०७५ पुष १८ गते ११:१० मा प्रकाशित
कुनै समयका चर्चित गायक जगदिस समालको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक भएको छ । इन्द्र देब सुबेदीले लेखेको यो गीतमा संगीत भने नारायण सुबेदी आवशको संगीत र उदयराज पौडेलको एरेन्ज सुन्न सकिन्छ । रोमान्टिक गीतलाई फर्फिंगमा खिचिएको हो ।
गीतको म्युजिक भिडीयोमा गीतकार इन्द्र देब सुबेदी र सृष्टि खड्का देखिएका छन । गीतलाई निर्देशन निसान घिमिरेले गरेका हुन् भने कोरियोग्राफी सुरेन बस्यालले गरेका छन । म्युजिक भिडीयोमा अजय रेग्मीको छायाँकन , सरोज बुढाथोकीको मेकअप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया