जबजब पापले दुनीया सताउछ तब तब भगवानको रुपमा देवताले मानब रुपमा जन्म लील्छन (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १८ गते २:११ मा प्रकाशित

अर्जुन लम्साल, जापन

राम्रो या नराम्रो कामको सुरुवात जहा जहीले पनि एक ब्यक्तिबाट शुरुहुने गर्छ । त्यसका ज्वलन्त उदारण बिभीन्न देसका ब्यक्तिहरुलाइ लिन सकीन्छ।जसले नराम्रा कामका लागी मन ,मुटु मस्तीस्क र आफ्नो पदको सक्रिएतामा फ़्रान्सका तत्कालीन राज्य रोहिणी एजडफिडलरबाट दोस्रो विस्वयुद्ध सुरु भएको थियो ।त्यसै गरी अमेरीकाको टुइन टावर ध्वस्त बनाउने र आतंकको रुपमा विश्वहल्उने ओसाविन लादेन पनी एक ब्यक्ति बाटनै सुरु भएको थियो ।त्यसै गरी आज भन्दा ४० बर्ष दुबै कोरियाको हालतलाइ राम्रो सँग नियाल्न सकीन्छ । त्यस पछी १९७० ताका दक्षिण कोरीयाले इलेक्ट्रिक सामानको एक कम्पनि भित्रायो जुन कम्पनि थीयो सामसुंग ।

त्यसपछी दक्षीण कोरीयाको विकासमा राम्रो टेवा पुग्यो तेसै गरी उत्तरकोरीयामा सन १९७० मा किमवनसीमले ४६ बर्ष राज्य गरे तर उत्तरकोरिया अहीले पनि त्यती विकसित राज्यमा आउदैन तर हाल आफैले कर्म गरी रहेको जापान दोस्रो विश्वयुद्ध पछी उसले आफ्नो शैक्षीक प्रणालीमा आमुल परीवर्तन ल्याइ अहीले विकास र सीस्टमको गगन चुमीरहेको अबस्थामा छ । त्यसै गरी मलेसीयामा डा माथिर मोहम्मद आएको केही समयमा आएको परीवर्तनलाइ लीन सकीन्छ।

यो माथिको कुरा र इतिहासवाट हामीले सीक्नु पर्ने कुरा एकमात्र छ जसको मन, मस्तिस्क ,आत्म ,मुटु र हिर्दय देखी केही गर्छु भन्ने आत्म विस्वासका साथ अगाडी बड्न चाहान्छ त्यसलाई मानिस त के तुफान या सुनामिनै आए पनि कसैले रोक्नसक्दैन।त्यही ताराको रुपमा हाल नेपालको इतिहासमा पहीलो पटक रबीलामीछाने सरको उदय भएकोछ। नेपालको हिन्दु ग्रान्थमा पनि उल्लेख गरीएको छ जबजब पापले दुनीया सताउछ तब तब भगवानको रुपमा देवताले मानब रुप मा जन्म लील्छन त्यै जन्मनै रबी हुन । बाकी पुरा भिडियोमा सुन्नुहोला :

हेरौ उक्त भिडियो :

प्रतिक्रिया