आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।
सोसल मिडियामा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामि सबैलाई थाहा छ कि उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्।
अहिले यी भाइरल जोडीले धुमधामसंग बिबाह गरेको भिडियो सार्वजनिक भएको छ । तर यो उनीहरुको वास्तविक विवाह भने चै होइन । उनीहरुले एक गीतको शुटिंगका क्रममा यसरि विवाह गरेका हुन् ।
प्रतिक्रिया