४५ दिन भित्र ज्योतिष शास्त्रको विधा प्रयोग गरी भाग्य बदल्ने ज्योतिषी भन्छन : रबि लामिछाने प्रधानमन्त्रि र राजतन्त्र फर्किने ठोकुवा सहित (भिडियो)
टनेपाल युके,
पछिल्लो समयमा ज्योतिष शास्त्रलाइ आधार मान्दै आफ्नो आफ्नो टिप्पणी राख्ने ज्योतिषहरुको होडबाजी चलिरहेको छ। कति कुराहरु मिलेका पनि छन भने कति नमिलेका पनि देखिन्छन। केहि समय देखी राजतन्त्र नेपालमा फेरी आउछ देखि रबि लामिछाने प्रधानमन्त्री हुने पक्का सम्मको भाबिश्यवानी गर्ने एक ज्योतिष युटुबमा भाइरल छन। अर्जुन छेत्री नाम गरेका एक ज्योतिष जसले फोटो हेरेरै हरेकको भबिष्यवाणी गरिरहेका छन।
उनी भन्छन मलाई ज्योतिष शास्त्र संग जोडिन र म बाट जानकारी लिनको लागी अमेरिका बाट न्यासा जस्तो कम्पनी समेत ले अफर गर्यो तर म भने नेपालमै रहेर नेपाली हरुको सेवा गर्छु । उनले भनेका कुरा हरु धेरै छन् सामाजिक संजालमा टिका टिपणी हरु धेरै हुन् थाले पछी उनि आफै फेसबुक लाइवमै आएर प्रस्ट पार्दै उनले जानकारी दिएका छन् ।
बाकी भिडियोमा हेर्नुहोला उनले गरेको भविष्यवाणीलाइ जस्ताको तस्तै।
भिडियो:
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया