सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:५१
वासिङटन डिसी 18:06

तमु धीं जापानको २४ औं ल्होसार साँझका कलाकार जापानमा

इनेप्लिज २०७५ पुष १६ गते ११:०९ मा प्रकाशित

सिनोकुबु । जापान

यहि जनवरी २ तारिक बुधबार दिनको शिन्जुकु खाबुकी च्यो स्थित एशियन बिय गार्डेन अर्थात् छत्तमा नेपालका ख्यातीप्राप्त तथा स्थानीय कलाकारहरुको साथमा तमु धीं जापानको आयोजनामा ” २४ औं ल्होसार साँझ २०१९ “ हुने भएको छ ।

स्व गोपाल योन्जनका सहयात्री तथा पुब॔ डिएसपि गायक छेत्र बहादुर गुरूङ्ग जसले तिसको दशकमा आहा कलिलो तामालाई सोध रामलाई, सोह्र वर्षे उमेरैमा मैं पनि झिल्के, शिरको टोपि जस्ता लोक प्रिय गीतहरु पस्किएर नेपालको लोक संगितमा अजर अमर गितहरु गाउनुभएकाे थियो उहांको बिसेष सम्मानका साथ सुरू हुने जनाईएको उक्त कायंक्रममा नेपत्य ब्याडका एक्स भोक्लिष्ट गौतम गुरूङ्ग को बिषेस आक॔षक प्रस्तुती रहने छ जसले जोमसोमे बजारमा १२बजे हाबासरर, गण्डकीको तिरैमा लुकिछी खेलेको, जस्ता चचिंत गितहरू गाउनु भएको थियो । उहांहरू आज मात्र जापान आई पुग्नु भएको छ ॥

प्रतिक्रिया