सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:४६
वासिङटन डिसी 18:01

नायिका शिल्पा पोखरेल र मनिस प्रितमको फिचरिङ मा “मैले माया ”(भिडियो सहित )

इनेप्लिज २०७५ पुष १५ गते ११:४८ मा प्रकाशित

गायक प्रमोद को आवाजमा रहेको “मैले माया ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ ।  प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ  । रमेश राज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठको ले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छाँयाँकन गरेका हुन भने  अमृत चापागाईले सम्पादन गरेका छन । गीतमा मनिशको भुमिकालाई आम दर्शकले निकै मन पराएका छन ।

प्रतिक्रिया