नायिका शिल्पा पोखरेल र मनिस प्रितमको फिचरिङ मा “मैले माया ”(भिडियो सहित )
इनेप्लिज
२०७५ पुष १५ गते ११:४८ मा प्रकाशित
गायक प्रमोद को आवाजमा रहेको “मैले माया ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेश राज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठको ले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छाँयाँकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन । गीतमा मनिशको भुमिकालाई आम दर्शकले निकै मन पराएका छन ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया