डिस्टिब्युटरले लिन नमानेपछि फिल्म प्रदर्शनमा झमेला, यसो भन्छन निर्माण युनिट (भिडियो सहित)
इनेप्लिज
२०७५ पुष १५ गते १०:५४ मा प्रकाशित
इटहरी/ मोफसलमा बनेका चलचित्रलाई बितरकले लिन नमानेको निर्माताहरुले गुनासो गरेका छन् । थोरै लगानीमा पूर्वमा बनेका चलचित्रले राम्रो कथा बष्तु सहितको चलचित्र बनेपनि हलसम्म नपुग्दा आफुहरुको लगानी जोखिममा परेको गुनासो गरेका हुन । हेर्नुस् भिडियो ।
पूर्वको समसामायिक बिषयमा बनेको चलचित्र ‘माया लाग्छ नि’ को निर्माताले इटहरीस्थित रिर्पाेर्टस क्लबमा पत्रकार सम्मेलन गदै चलचित्र रिलिज गर्न बितरकले नमानेको बताएका हुन । उत्कृष्ट कथाबष्तु र लोकल कलाकारको प्रर्बदनको लागी बनेका चलचित्रलाई बितरकको सिण्डिकेट लादेर आफुहरु मारमा परेको उनले बताए । काठमाडौमा रहेका बिभिन्न बितरक संघले आफ्नो चलचित्र लिन नमानेको बताउदै कानुनी बाटो खोज्ने गजमेरले बताए । चलचित्रमा स्थानिय कलाकारहरुको अभिनय रहेको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया