मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:२४
वासिङटन डिसी 04:39

मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक

इनेप्लिज २०७५ पुष १५ गते १०:५२ मा प्रकाशित

मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक भएको छ । गीतमा टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ ।

प्रतिक्रिया