स्ववियूले खेलाउने महिला फुटवलमा उपाध्यक्षको मनोमानी
स्ववियू पथरी बहुमुखीले गर्न लागेको प्रथम महिला फुटवल प्रतियोगीतामा दुई बिध्यार्थी संगठनको नाम राखेर खेलाएको स्ववियू पथरी बहुमुखीले आरोप लगाएको छ । स्ववियू पथरी बहुमुखी क्याम्पस उपाध्यक्ष निता राईले संघठनको मयदा बिपरित अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा नगरस्तरीय महिला फुटबल प्रतियोगिता गरेको प्रेस बिज्ञप्तीमा उलेख छ ।
स्ववियू पथरी बहुमुखी क्याम्पसले राईको संयोजकमा महिला फुटवल गराउने निणर्य अनुसार राष्ट्र खेलकुद परिसर र नगरपालिकामा आर्थिक सहयोगको माग गरेको थियो । तर यता सहयोग संकलन पछि उपाध्यक्ष राईले आफ्नो संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयोजनमा खेलकुद गराएको स्ववियू अध्यक्ष गोपाल साँवाले बताए ।
उपाध्यक्ष राईले राखेपबाट ल्याएको रकम एक सेट जर्सि र २ ओटा फुटवलमा सकिएको मैखिक जानकारी दिएकी र स्ववियूलाई नगर खेलकुद परिसरबाट पास भएको पैसा समेत अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गराउने फुटवमा प्रयोग गरेको अध्यक्ष साँवाको भनाई छ । यता राष्ट्र खेलकुद परिसदमा भने न्यू स्टार क्लवको नाममा सहयोग उठाएको र आफ्नो मातहतको संगठनको नाममा खेल खेलाएको स्ववियू अध्यक्ष सावाले बताए ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले राखेपमा एउटा क्लवको नाममा सहयोग उठाएको र नगरमा अर्कै सस्थाको नाममा सहयोग उठाउदै आएको छ ।
यता नगर खेलकुद परिसरका अध्यक्ष मनि लिम्बुले भने नगरमा भएको जुन सुकै खेलकुदमा नगरले सहयोग गर्ने गरेको मा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले खेलाउने फुटवलमा छुट्टै सहयोग गरेको बताए ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया