गायक पुनम प्रधानको ” तिम्रो आँखाको रंग ” गीत सार्वजनिक

इनेप्लिज २०७५ पुष १३ गते २३:४२ मा प्रकाशित

लोकप्रिय गायक पुनम प्रधान तथा प्रबिशा अधिकारी को ” तिम्रो आँखाको रंग ” नामक गीत सार्बजनिक भएको छ । स्वर पुन्यम प्रधान तथा प्रबिशा अधिकारीको रहेको छ । उक्त गीतमा शब्द तथा संगीत नविन श्रेष्ठले दिएका छन् । यसै गरि व्यवस्थापन बाबु प्रधानको रहेको छ भने भिडियो निर्देशन बबिता श्रेष्ले गरेकी हुन् । उक्त गीतमा कलाकारहरु अमन श्रेष्ठ तथा संचिता शाहीले अभिनय गरेका छन् ।

सम्पादक अविनाश डिसीको रहेको छ भने चलचित्रकार ( सिनेमेटोग्राफर ) मुकेश हुमागाईको रहेको छ । प्रस्तुति गायक स्वयम् पुन्यम प्रधानको इपिकले गरेको छ ।

प्रतिक्रिया