मंगलबार, साउन २४ २०७९
काठमाडौं २२:४५
वासिङटन डिसी 13:00

सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ भिडियो “ओई सुन ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ पुष १० गते २१:५६ मा प्रकाशित

लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ फिचरिङमा “ ओई सुन ” बोलको गीत बजारमा आएको छ । शिव थापा मगरको आवाजमा रहेको गीतमा उनकै शब्द तथा संगीत संगीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।

गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको छ । अजय रेग्मीको छायाँकन , ओम प्रसाईँको सम्पादन , नेत्र किराँतीको निर्देशन , काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ । “ओई सुन ” गीतमा सोनिका रोकाया , राज कृष्ण र निकेशको फिचरिङ रहेको छ ।

 

“ओई सुन ” हेर्नुहोस भिडियो ।

प्रतिक्रिया