रबि लामिछानेलाई पोखरामा छापामार भन्ने को हो ? छापामार भन्नेलाई रबिले दिए यस्तो जवाफ (भिडियो हेर्नुहोस)
इनेप्लिज
२०७५ पुष १० गते १५:३३ मा प्रकाशित
पोखराको बाराहीघाटमा आइएमई साहित्य महोत्सब चलिरहेको छ । सो महोत्सबमा विभिन्न विधाका व्यक्तिहरुका कुराकानी देख्न पाईन्छ । यस्तै आइतबार सो महोत्सबमा पत्रकार रबि लामिछानेले पत्रकार बिजय कुमार पाण्डेसँग कुराकानी गरे । उनले पटक पटक पाण्डेलाई नेता बिगार्ने तपाई हो कि होईन । नेता बिग्रनुमा तपाईको दोष छ कि छैन भन्दै प्रश्न गरिरहेका थिए । यस्तै क्रममा विजयकुमार पाण्डेले बालुवाटारका कोठा कोठामा आफुले रक्सी खाएर बान्ता गरेको बताईरहेका थिए । पाण्डेले आफ्ना कुरा शब्दमा भन्दा संकेतको विषयमा बुझ्न भन्दै थिए ।
यस्तै कुराकानी पछि रविलाई फ्लोरबाट एउटा प्रश्न आयो संचारमन्त्रीले तपाईलाई ईङगीत गरेर पत्रकारले छापामार्ने होईन भन्नुभयो नि ? तपाई के भन्नुहुन्छ । त्यसपछि रविलामिछानेले यस्तो भने
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया