बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:४३
वासिङटन डिसी 18:58

रबि लामिछानेलाई पोखरामा छापामार भन्ने को हो ? छापामार भन्नेलाई रबिले दिए यस्तो जवाफ (भिडियो हेर्नुहोस)

इनेप्लिज २०७५ पुष १० गते १५:३३ मा प्रकाशित

पोखराको बाराहीघाटमा आइएमई साहित्य महोत्सब चलिरहेको छ । सो महोत्सबमा विभिन्न विधाका व्यक्तिहरुका कुराकानी देख्न पाईन्छ । यस्तै आइतबार सो महोत्सबमा पत्रकार रबि लामिछानेले पत्रकार बिजय कुमार पाण्डेसँग कुराकानी गरे । उनले पटक पटक पाण्डेलाई नेता बिगार्ने तपाई हो कि होईन । नेता बिग्रनुमा तपाईको दोष छ कि छैन भन्दै प्रश्न गरिरहेका थिए । यस्तै क्रममा विजयकुमार पाण्डेले बालुवाटारका कोठा कोठामा आफुले रक्सी खाएर बान्ता गरेको बताईरहेका थिए । पाण्डेले आफ्ना कुरा शब्दमा भन्दा संकेतको विषयमा बुझ्न भन्दै थिए ।

यस्तै कुराकानी पछि रविलाई फ्लोरबाट एउटा प्रश्न आयो संचारमन्त्रीले तपाईलाई ईङगीत गरेर पत्रकारले छापामार्ने होईन भन्नुभयो नि ? तपाई के भन्नुहुन्छ । त्यसपछि रविलामिछानेले यस्तो भने

प्रतिक्रिया